१९ आश्विन २०८३, सोमबार १४:४६
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–७ नौलाकोटमा लिर्वडद्वारा सञ्चालित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको छ । लिर्वडद्वारा सञ्चालित ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत सकारात्मक भिन्न व्यवहारमा आधारित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको...
१९ आश्विन २०८३, सोमबार ०८:१४
सुनसरी — संवाद फाउन्डेसन सुनसरीको आयोजनामा जितिया महोत्सव २०८३ दुहबी–१२ स्थित पूर्वकुशाहामा सम्पन्न भएको छ। महिलाको सांस्कृतिक पहिचान, परम्परा र सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको महोत्सवमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवमा दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतीवडा प्रमुख अतिथिका...
१८ आश्विन २०८३, आईतवार १५:३९
काठमाडौं- कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएका गुल्मी र स्याङ्जाबीच हलुका सवारीसाधन सञ्चालन गर्ने सहमति भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी जोड्न कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको बाँधस्थल तथा गुल्मीतर्फको सुरुङ प्रयोग गरिने...
१८ आश्विन २०८३, आईतवार १५:२१
बाजुरा नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ र ४ मा वडा कार्यसमिति गठनसँगै पार्टीको १५औँ महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयन गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्वामीकार्तिकमा वडा कार्य समिती गठन तथा जिल्ला प्रतिनिधि चयन गरेको हो । आज सम्पन्न...
१८ आश्विन २०८३, आईतवार १४:२४
सर्मिला रोकाया, बाजुरा बाजुराको कोल्टीमा सञ्चालन भइरहेको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आउने नागरिकको चाप बढ्दो छ । शिविरको दोस्रो दिन मात्रै ९ सय ९२ जनाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् । सामान्य उपचारका लागि समेत सदरमुकाम मार्तडी वा...
१८ आश्विन २०८३, आईतवार १४:१९
सुर्खेत — शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने स्पष्ट पारेका छन्। पटक–पटक मिति परिवर्तन हुँदा उत्पन्न आशंका अब अन्त्य भएको भन्दै उनले प्रतियोगिता हुनेमा कुनै द्विविधा नराख्न आग्रह...
१८ आश्विन २०८३, आईतवार १३:०४
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल तथा आसपासका क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिने र सडक सुरक्षाका लागि ७ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार महाधिवेशनको...
१७ आश्विन २०८३, शनिबार १५:४६
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१ कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सामान्य उपचारका लागि समेत सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यतालाई मध्यनजर गर्दै कोल्टीमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।...
१५ आश्विन २०८३, बिहीबार १४:१०
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले यस्तो धन्यवाद व्यक्त गरेका हुन्। भेटमा प्रधानमन्त्री...
१५ आश्विन २०८३, बिहीबार १३:४०
काठमाडौं- बागलुङको निसीखोला गाउँपालिकामा असोज ११ गते आएको बाढीले घरबास गुमाएका परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। बाढीपहिरोका कारण ३५ घर पूर्ण रूपमा बगेका छन् भने थप २५ घरमा क्षति पुगेपछि बस्न नमिल्ने अवस्था छ। निसीखोला गाउँपालिका–४ कानाबगरका तुलबहादुर सुनारको घर...