१२ श्रावण २०८३, मंगलवार

विजनेस

गोलबजारका व्यापारी रामनारायण साह ३ दिनदेखि सम्पर्कविहीन

१२ चैत्र २०८२, बिहीबार ०७:२८

सिरहा गोलबजारका एक व्यापारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलबजार नगरपालिका–४ का व्यवसायी रामनारायण साह गत मंगलबार बिहान घरबाट ‘लहान जान्छु’ भनेर निस्किएपछि सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार, घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरेर...

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

१२ चैत्र २०८२, बिहीबार ०६:३४

बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय...

१६ प्रकारका खनिज उत्खनन अनुमति

९ चैत्र २०८२, सोमबार ०७:०७

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान...

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

९ चैत्र २०८२, सोमबार ०६:५२

सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ...

युद्धका बीच तेल-ग्यासबाट इरानको अत्यधिक कमाइ, अप्ठ्यारोमा खाडी देशहरू

९ चैत्र २०८२, सोमबार ०६:४७

अमेरिका-इजरायलसँगको युद्धलाई इरानले एउटा अवसरमा बदलिदिएको छ। इरानको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ। अमेरिकाले खार्ग टापु नजिकैका सैन्य अखडाहरूलाई निशाना बनाए पनि विश्वव्यापी तेल सङ्कटको डरले तेल टर्मिनललाई सीधै निशाना बनाउन सकेन। यसैको फाइदा...

सुनचाँदीको भाउ बढ्यो

३ चैत्र २०८२, मंगलवार ०६:४२

मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको...

दुई अक्षरको डोमेन नाम ९ अर्ब रुपैयाँमा बिक्री, बन्यो कीर्तिमान

२ फाल्गुन २०८२, शनिबार ०९:१७

सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले दुई अक्षरको एउटा डोमेन नाम किन्छन् । त्यसबेला त्यो डोमेन नेमको मूल्य करिब १५०० नेपाली रुपैयाँ थियो । तर, अहिले त्यही डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको छ । एआई...

आम्दानीको स्रोत बन्यो अटोरिक्सा, मासिक ४० हजार आम्दानी

२ फाल्गुन २०८२, शनिबार ०६:३८

म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ। बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन्। पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित...

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

२ फाल्गुन २०८२, शनिबार ०४:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०,...