२७ बैशाख २०८३, आईतवार १३:१५
काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगोग र देशभर जथाभावी निर्माण गरिएका सडक...
१६ माघ २०८२, बिहीबार ०५:३५
डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका...
३ माघ २०८२, शुक्रबार ०७:१४
जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको साहित्य, कला र नाट्य महोत्सव आयोजना हुने भएको छ । मैथिली भाषा, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यसहित “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” घोषणा गरिएको हो । महोत्सव फागुन ५ देखि ८ गतेसम्म जनकपुरधाम–८...
२८ पुष २०८२, सोमबार १८:५९
राहुल साह, चितवन । देशव्यापी सामाजिक संवाद, सहकार्य र सृजनात्मक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यसहित संवाद फाउन्डेसनले आयोजना गरेको कोर कार्यकारिणी कार्यशाला तथा भेटघाट कार्यक्रम अत्यन्तै सफल, ऊर्जाशील र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ। चितवनमा दुई दिनसम्म सञ्चालन भएको यस...
२२ भाद्र २०८२, आईतवार ०३:००
चेपाङ समुदायले आज छोनाम अर्थात् न्वागी पर्व मनाउँदैछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउन थालिएको थियो ।...
२१ भाद्र २०८२, शनिबार ०२:५४
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ । भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक...
२४ चैत्र २०८१, सोमबार ११:४६
२५ चैत,काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले...
१५ फाल्गुन २०८१, बिहीबार ०४:२७
रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट...
८ फाल्गुन २०८१, बिहीबार ११:३३
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल...