२६ श्रावण २०८३, मंगलवार

खेलकुद

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

१४ जेष्ठ २०८३, बिहीबार ०३:५७

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । न्यु चन्द्रिगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २४३...

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

१२ जेष्ठ २०८३, मंगलवार ०४:५९

नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ । पहिलो पटक क्यानले ‘ए प्लस’ श्रेणी...

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित

४ जेष्ठ २०८३, सोमबार १२:५०

आइसिसी विश्वकप लिग-२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो । अन्तिम बलमा नेपाललाई २...

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

१ जेष्ठ २०८३, शुक्रबार ०४:३७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य...

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

३१ बैशाख २०८३, बिहीबार ०४:०५

नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । यो...

संघीय मन्त्रालयको संख्या १८ कायम (सूचीसहित)

३१ बैशाख २०८३, बिहीबार ०४:०३

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य...

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

२४ चैत्र २०८२, मंगलवार १५:५१

प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटअन्तर्गत मधेश प्रदेशविरुद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएपछि लुम्बिनीका कप्तान देव खनालले एक खेलको प्रतिबन्ध बेहोरे । खेलको आठौं ओभरको अन्तिम बलमा रूपेश सिंहको बलमा अपर कटको प्रयास गरेका देवलाई विकेटकिपरको क्याचपछि आउट दिइएको थियो...

टी-२० विश्वकप : यी टिम ‘सुपर एट’ नजिक, कस्तो छ नेपाल रहेको समूहको समिकरण ?

२ फाल्गुन २०८२, शनिबार ०४:३०

मुम्बई । भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका ४० मध्ये आधाभन्दा बढी (२१) खेल समाप्त भइसकेका छन् । विश्वकपमा शुक्रबार जिम्बाबेले एक पटकको टी-२० विश्वकप विजेता अस्ट्रेलियालाई २३ रनले स्तब्ध पार्दा अमेरिका र यूएईले पनि...

नेपाली टोलीलाई प्रधानमन्त्रीको हौसला- बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस्

२६ माघ २०८२, आईतवार १२:१०

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य...

ताजा समाचार