२५ असार २०८३, बिहीबार ०४:३७
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम...
२७ जेष्ठ २०८३, बुधबार १२:४७
सर्मिला राेकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिकामा नेपाल विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षक संयुक्त आन्दोलन नगर समितिले विभिन्न माग राख्दै ज्ञापनपत्र पेश गरेको छ । आज पालिकामा सेवा अवधि तथा पारिश्रमिक वृद्धि लगायतका मागसहित समितिले प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलमार्फत...
२४ जेष्ठ २०८३, आईतवार ११:२७
सर्मिला राेकाया,बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुमा स्थानीय सराेकारवालाहरूको सहभागितामा संयुक्त अनुगमन गरिएको छ । टियरफण्ड र आइ.एन.एफ नेपालको साझेदारीमा सञ्चालित “लैङ्गिक उत्थानसिल, प्रकृतिका लागि वातावरण र आर्थिक दिगोपना (ग्रिन) परियोजना” अन्तर्गत कार्यान्वयन भएका विभिन्न कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो ।...
१४ जेष्ठ २०८३, बिहीबार ०३:३८
राष्ट्रिय मानवअधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिस गरेको छ । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस...
३ जेष्ठ २०८३, आईतवार ०६:५१
सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक...
३१ बैशाख २०८३, बिहीबार ०४:०७
प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । गएको सोमबार राष्ट्रपति रामचन्द्र...
३१ बैशाख २०८३, बिहीबार ०४:०५
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । यो...
३१ बैशाख २०८३, बिहीबार ०४:०३
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य...
३१ बैशाख २०८३, बिहीबार ०४:०२
सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सरकारको सिफारिसमा यही वैशाख २०...