३ कार्तिक २०८३, सोमबार Monday, October 19, 2026

राजनीति

स्वामीकार्तिक ३ र ४ मा कांग्रेसको वडा कार्यसमिति गठन तथा जिल्ला प्रतिनिधि चयन ।

१८ आश्विन २०८३, आईतवार १५:२१

बाजुरा नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ र ४ मा वडा कार्यसमिति गठनसँगै पार्टीको १५औँ महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयन गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्वामीकार्तिकमा वडा कार्य समिती गठन तथा जिल्ला प्रतिनिधि चयन गरेको हो । आज सम्पन्न...

कांग्रेस महाधिवेशनको सुरक्षामा ७ सयभन्दा बढी प्रहरी परिचालन, सीसीटीभीबाट निगरानी गरिने

१८ आश्विन २०८३, आईतवार १३:०४

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल तथा आसपासका क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिने र सडक सुरक्षाका लागि ७ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार महाधिवेशनको...

अष्ट्रेलियाले गरेको सहयोग नेपाल–अष्ट्रेलिया सम्बन्धको प्रतीक : प्रधानमन्त्री शाह

१५ आश्विन २०८३, बिहीबार १४:१०

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले यस्तो धन्यवाद व्यक्त गरेका हुन्। भेटमा प्रधानमन्त्री...

जलवायु कार्यका लागि आन्तरिक स्रोतको प्रभावकारी उपयोगमा जोड

१४ आश्विन २०८३, बुधबार १३:४७

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहयोगमा मात्र निर्भर हुन नहुने बताएका छन्। बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पहिले आन्तरिक स्रोतको प्रभावकारी उपयोग...

पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएकोबारे नेपाल बारले माग्यो स्पष्ट कारण

११ आश्विन २०८३, आईतवार १२:४६

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल बार एसोसिएसनले त्यसको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेको छ। नेपाल बारका अध्यक्ष विजय मिश्रले जबरालाई पक्राउ गरिएको हो वा सुरक्षाका कारण नियन्त्रणमा लिइएको हो भन्ने विषय अझै...

मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत

७ आश्विन २०८३, बुधबार १२:४०

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्। बैठकमा विधेयक पेस गर्न अनुमति मागिएको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको उपयोग तथा स्वच्छ...

ट्रम्पको विशेष रात्रिभोजमा सहभागी भए परराष्ट्रमन्त्री शिशिर खनाल

७ आश्विन २०८३, बुधबार ०९:२१

न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी भएका छन्। महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालका तर्फबाट मन्त्री खनाल पनि उक्त कार्यक्रममा...

प्रधानमन्त्री शाहले विमानस्थलको औपचारिक बिदाइ परम्परा तोड्दै

६ आश्विन २०८३, मंगलवार ११:४५

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रमको परम्परा यसपटक तोड्ने भएका छन्। शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क पुग्नेछन्। परराष्ट्र मन्त्रालयका अधिकारीका...

बीबीएनजे सम्झौता संघीय संसद्बाट अनुमोदन

६ आश्विन २०८३, मंगलवार ०४:४७

काठमाडौँ – राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौता संघीय संसद्बाट अनुमोदन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सम्झौता अनुमोदनका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको...

आलोचकलाई साइबर कानुन लगाएर पक्राउ नगर्न कांग्रेस सांसद थपलियाको आग्रह

६ आश्विन २०८३, मंगलवार ०४:३१

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले सरकारको आलोचना गर्ने नागरिकलाई साइबर कानुनको प्रयोग गरी पक्राउ नगर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा सरकारको प्रशंसा मात्र होइन, असहज प्रश्न र आलोचना सुन्न सक्ने वातावरणसमेत...

ताजा समाचार