१९ भाद्र २०८३, शुक्रबार

कृषि-सहकारी

बारीमै थन्कियो स्वामीकार्तिकको स्याउ, सडक र बजार नहुँदा किसान चिन्तित ।

१९ भाद्र २०८३, शुक्रबार १२:४९

सर्मिला राेकाया बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न क्षेत्रमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि सडक र बजारको सहज पहुँच नहुँदा किसान चिन्तित बनेका छन् । पाकेर बिक्रीका लागि तयार भएको स्याउ समयमै बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने जोखिम बढेको...

बाजुरामा एलपी ग्यासको चरम अभाव, कोल्टीमा घण्टौँ लाइन बस्न बाध्य उपभोक्ता ।

४ भाद्र २०८३, बिहीबार ११:५९

सर्मिला रोकाया बाजुरामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । कोल्टीलगायत जिल्लाका विभिन्न क्षेत्रमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । ग्यास लिन उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने र खाली सिलिन्डर बुझाएपछि पनि एक...

स्वामिकार्तिकमा स्याउको गुणस्तर परीक्षण ।

१७ श्रावण २०८३, आईतवार १०:१०

बाजुरा, साउन १७ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन हुने स्याउको गुणस्तर परीक्षण गरिएको छ। कृषि विकास शाखा स्वामिकार्तिक, LIBIRD/RERAS परियोजना तथा GEI र ASIA का प्राविधिक टोलीले गाउँपालिकाका विभिन्न कृषकका स्याउ बगैंचामा पुगेर परीक्षण गरेको हो। प्राविधिक टोलीले रेफ्र्याक्टोमिटर...

स्वामीकार्तिकमा कोदो दिवसमा रैथाने बालीको महत्व उजागर, विद्यार्थीबीच वक्तृत्व र कोदोजन्य परिकार प्रदर्शनी ।

१६ श्रावण २०८३, शनिबार १४:०५

“बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटमा रहेको शम्भु सुनन्दा मा.वि मा राष्ट्रिय कोदो दिवस भब्य रुपमा मनाइएको छ । “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३...

खिर खाएर साउन १५ मनाइँदै

१५ श्रावण २०८३, शुक्रबार ०४:२३

आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

२ असार २०८३, मंगलवार ०३:४५

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गएराति प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो । सरकारले...

बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना ।

३१ जेष्ठ २०८३, आईतवार १०:४८

सर्मिला रोकाया, बाजुरा बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको हो ।  लाम्पाटामा...

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

२७ जेष्ठ २०८३, बुधबार ११:३०

काठमाडौं । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको चुनौती तथा रासायनिक मलको अभावबीच भारतले नेपाललाई पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। नेपाल सरकारको विशेष आग्रहमा सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतले ३० हजार मेट्रिक टन युरिया र २० हजार...

बुढीनन्दा–४ मा ग्रिन परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको स्थानीय सराेकारवाला निकायद्वारा संयुक्त अनुगमन ।

२४ जेष्ठ २०८३, आईतवार ११:२७

सर्मिला राेकाया,बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुमा स्थानीय सराेकारवालाहरूको सहभागितामा संयुक्त अनुगमन गरिएको छ । टियरफण्ड र आइ.एन.एफ नेपालको साझेदारीमा सञ्चालित “लैङ्गिक उत्थानसिल, प्रकृतिका लागि वातावरण र आर्थिक दिगोपना (ग्रिन) परियोजना” अन्तर्गत कार्यान्वयन भएका विभिन्न कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो ।...

ताजा समाचार