६ मंसिर २०८१, बिहीबार ०७:५४
– नबिन कुमार साह – जनस्वास्थ्यकर्मी मधेश प्रदेशको खस्किदो शैक्षिक अवस्था: विद्यार्थी, शिक्षक र अध्ययन संस्था को कमजोरी, प्रादेशिक र स्थानीय सरकारको लापरवाही । मधेश प्रदेशको शैक्षिक अवस्था हाल अत्यन्तै गम्भीर संकटमा पुगेको छ। यहाँका विद्यार्थी, शिक्षक र निजी तथा...
१० कार्तिक २०८१, शनिबार ०४:१८
स्याङ्जा: भारत सरकारको आर्थिक सहयोगमा स्याङ्जाको गल्याङ नगरपालिकामा निर्माण गरिएको गल्याङ नगर अस्पतालको नयाँ भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। कूल नेरु. ४.०१३ करोड लागतको यस परियोजना ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा भारतीय राजदूतावास,...
८ कार्तिक २०८१, बिहीबार ०७:४४
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीवार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
२९ भाद्र २०८१, शनिबार ०५:५७
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यसैबीच सडक दुर्घटनाका...
१९ भाद्र २०८१, बुधबार ०९:२७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई पर्व, जात्रा, सार्वजनिक बिदा र जन्मजयन्तीको दिनमा पनि बहिरङ्ग अर्थात् ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले ३४ अस्पताल र प्रयोगशालालगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग...
२९ श्रावण २०८१, मंगलवार ०८:१५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।...
२९ श्रावण २०८१, मंगलवार ०८:०८
जनकपुरधाम । उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिराहका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का एक जना चिकित्सकविरुद्ध जाहेरी परेको छ ।तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो ।फिस्टुलाको अपरेशनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर...
२३ श्रावण २०८१, बुधबार २०:२६
धुलिखेल, काभ्रेपलाञ्चोक – भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवन आज उद्घाटन गरियो। उद्घाटन समारोह भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले गरे। कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी...
२३ श्रावण २०८१, बुधबार ०३:५८
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । २२ बुँदामा समेटिएको पत्रमार्फत मुख्यमन्त्री सिँहले प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती...