१० फाल्गुन २०८०, बिहीबार ०२:०५
२३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् । न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए ।...
७ फाल्गुन २०८०, सोमबार ०७:३३
सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।...
७ फाल्गुन २०८०, सोमबार ०७:१५
रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आज हुँदैछ। परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिँदैछ । दक्षिण कोरियामा उत्पादनतर्फ राेजगारीमा जानका लागि सन् २०२४ मा भाषा परीक्षाका लागि आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर रहेकाे थियाे...
२८ पुष २०८०, शनिबार ०८:५६
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा...
९ पुष २०८०, सोमबार १८:५२
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम...
१४ श्रावण २०८०, आईतवार ०८:४३
जिल्ला सदरमुकाम मार्तडीमा संचालित नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना विरुद्ध छापिएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत साउन १२ गते सुदुर संसार डटकम नामक अनलाइन मिडीयाबाट सहकारीका अध्यक्ष महेश शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन...
११ श्रावण २०८०, बिहीबार ०३:४९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक...
१४ माघ २०७९, शनिबार १७:२८
दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी...
१४ माघ २०७९, शनिबार १७:२८
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा...