१ माघ २०८२, बुधबार १०:१३
काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९...
२९ पुष २०८२, मंगलवार ११:१६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन विज्ञप्तमार्फत जनाएको छ । जुन आँकडा अधिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी...
२९ पुष २०८२, मंगलवार ०६:११
काठमाडौं । सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा...
२८ पुष २०८२, सोमबार ०५:२१
काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १...
२७ पुष २०८२, आईतवार ०३:४६
जानकी (बाँके) । ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो’, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई...
२५ पुष २०८२, शुक्रबार १०:२४
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५...
२३ पुष २०८२, बुधबार १३:१३
काठमाडौं । दुई दशकदेखि योजना बनेर पनि लागु हुन नसकेको ‘पेट्रोलमा इथानोल मिसाउने’ कामलाई सरकारले बल्ल अघि बढाएको छ । लामो समयदेखि नीतिगत रूपमा चर्चामा रहे पनि कार्यान्वयन हुन नसकेको यो योजनालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी...
२३ पुष २०८२, बुधबार ०८:४५
काठमाडौं । बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला...
२३ पुष २०८२, बुधबार ०८:३६
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर...