२५ श्रावण २०८३, सोमबार

मुख्य समाचार

गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनिकरणको काम कमजोर

१२ बैशाख २०८१, बुधबार ०४:१८

आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका...

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

११ बैशाख २०८१, मंगलवार १२:५९

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो

११ बैशाख २०८१, मंगलवार ०८:०४

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण...

केमिकल बोकेको ट्रकमा आगलागी

११ बैशाख २०८१, मंगलवार ०६:५८

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो । आगलागीको...

सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए

१० बैशाख २०८१, सोमबार १२:०२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा प्रहरी हेडक्वार्टर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई सोमबार हेडक्वार्टर तान्ने निर्णय गरेको हो । जिम्मेवारी खासेर हेडक्वार्टर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको...

कतारका अमिर पर्सि मङ्गलवार नेपाल आउँदै

९ बैशाख २०८१, आईतवार ०९:२९

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुहुने भएको छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा...

बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

९ बैशाख २०८१, आईतवार ०९:२८

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोको कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको...

प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

९ बैशाख २०८१, आईतवार ०५:३७

प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको ज्यान गएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा गम्भीर...

यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापा

८ बैशाख २०८१, शनिबार १२:४३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने बताए । ‘म...

ताजा समाचार