१९ माघ २०८२, आईतवार

मुख्य समाचार

सागर ढकाल रा.स्व.पा मा प्रवेश गर्ने औपचारिक संकेत !

२१ पुष २०८२, सोमबार १०:३६

बालेन साहसहित २६ जना रास्वपाको केन्द्रीय सदस्यमा अनुमोदित हुदा युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा भएको उल्लेख गर्दै...

कुल २१४ कम्पनीको सेयर मूल्य बढ्योः ३७ कम्पनीको मुल्य ओरालिदा ८ कम्पनिको मुल्य स्थीर रह्यो!

२१ पुष २०८२, सोमबार १०:२६

सेयर कारोबार मापक नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । एक दशमलव १० प्रतिशतले बढेर समग्र नेप्से २६ सय ३९ दशमलव ३७ विन्दुमा उक्लिएको छ । कुल २१४ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीको मूल्य ओरालिँदा भने ८ कम्पनीको मूल्य...

चुनाब अघी भारत भ्रमणमा जादै आरजु देउवा राणा !

२१ पुष २०८२, सोमबार ०९:३६

पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गरेकी छन्। नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन्। स्रोतका अनुसार उनको भ्रमण प्रयोजन खुलाइएको छैन।

सरकारको निर्णयः प्रवक्ताले गराए जानकारि !

२१ पुष २०८२, सोमबार ०९:११

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन...

सरकारकाले के निर्णय गर्यो त जेन्जि सहिद परिवारको लागि ?

२१ पुष २०८२, सोमबार ०९:०५

सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले...

प्रचण्डको भारतिय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट !

२१ पुष २०८२, सोमबार ०८:५५

भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्। पार्टी कार्यक्रमका लागि भारत पुगेका दाहालले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेका हुन्। डोभाल स्वयं दाहाल बसेको होटल...

केपी ओलीको स्थान हद फुकुवा

२१ पुष २०८२, सोमबार ०८:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

गुल्मीको पुर्कोट दहमा युवकको शव फेला

२१ पुष २०८२, सोमबार ०८:१२

गुल्मी । मदाने गाउँपालिका-६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार सोमबार बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । टुकबहादुर...

भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम नमाने सेना परिचालन गर्ने ट्रम्पको चेतावनि

२१ पुष २०८२, सोमबार ०८:१०

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तिरम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम गरिनन् भने उनको अवस्था...