१९ माघ २०८२, आईतवार

मुख्य समाचार

वीरगञ्जमा निषेधाज्ञा जारी

२१ पुष २०८२, सोमबार ०८:०६

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क,...

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

२१ पुष २०८२, सोमबार ०८:०२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अनुसार उनले २०७९...

ओलि र लेखक पछि अब मेयर बालेनको बयान लिदै जाँचबुच आयोग !

२१ पुष २०८२, सोमबार ०८:००

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई बयानमा बोलाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको आयोगले जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतलाई पनि बोलाएर...

माघ ११ देशको अन्योलताको पहिलो परिक्षा !

२१ पुष २०८२, सोमबार ०७:५६

नेपालमा पछिल्ला राजनैतिक शक्तिहरु हेर्ने हो भने वैकल्पिक धारहरु केहि चर्चा र बलिया देखिएको जस्तो देखिन्छ भलै देश चुनाबि गतिबिधिमा अगि बढ्दै गएको छ यसैबिच  एमालेले आफ्नो सचिवालय बैठक बोलाएको छ। सचिव पद्मा अर्यालका अनुसार बैठक मंगलबार बिहान ९ बजे...

विशेष महाधिवेशन हुन दिँदैनौं : कृष्णप्रसाद सिटौला

२१ पुष २०८२, सोमबार ०७:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन् । ‘राष्ट्रिय सभामा...

ठमेलको टर्टल क्लबमा युवकमाथि आक्रमण, ७ मुद्दाका अभियुक्त समातिए

२१ पुष २०८२, सोमबार ०७:५२

काठमाडौं । ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन भनिने बिष्णु श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध...

विश्वमा डरलाग्दो नजिरको स्थापनाः जसको शक्ति उसकै भक्ति !

२१ पुष २०८२, सोमबार ०५:४४

सन् २०२६ को सुरुवात विश्व राजनीतिक इतिहासमा एउटा डरलाग्दो नजिर स्थापित गर्दै भएको छ । ‘अपरेशन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको अमेरिकी सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिका लगेको घटनाले एकसाथ अनेकन प्रश्न उठाएका छन्...

निर्वाचन नजिकिदैःनिर्वाचन अधिकृत माघ २ भित्रै निर्वाचन क्षेत्रमा खटिने !

२१ पुष २०८२, सोमबार ०५:२७

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आइतबार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।...

चर्चामा भन्दा न्युन सङ्ख्यामाः बल्ल ६ जनाको रा.स्व.पा मा उमेद्वारि फिर्ता !

२१ पुष २०८२, सोमबार ०५:१८

आलोचना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिने क्रम बढेको छ। रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची राखेका डा। अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पाण्डेले आज सामाजिक सञ्जालमार्फत् आफूले उम्मेदवारी...