१९ माघ २०८२, आईतवार

मुख्य समाचार

चीनको नान्जिङमा एसियाली तेक्वान्दो: जित्यो नेपाल ले पदकहरु !

२० पुष २०८२, आईतवार १०:४३

चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्यसहित २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् । जोलिना बस्नेत,...

अमेरिकाले नियन्त्रणमा लिएको भेनेजुएला प्रति रा. जनमोर्चाको आपत्ति!

२० पुष २०८२, आईतवार १०:३८

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले पक्राउ गरेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति जारी गरी उक्त घटनाको भर्त्सना गरेका हुन् । ‘पुस १८ गते राति अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी...

भारत जानुअघि प्रचण्डको ओलि सङ्ग भेटवार्ता !

२० पुष २०८२, आईतवार १०:२८

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। उनी नेपाल एयरलायन्सको विमानबाट आइतबार अपरान्ह छोरी गंगा दाहाललाई लिएर भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार...

सुरक्षा समितिको वैठकः छलफलमा देशका पछिल्ला हिंसात्मक गतिबिधि !

२० पुष २०८२, आईतवार १०:२३

केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरू भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसिरहेको मन्त्रालयले जनाएको छ। बैठकमा देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गरिने बताइएको छ। त्यस्तै आगामी...

संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैनःकार्कि !

२० पुष २०८२, आईतवार १०:१०

प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू समुदायको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ । माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष...

रहमानलाई रिलिज गर्ने सुझावले विश्वकप खेलमा समेत प्रभाव !

२० पुष २०८२, आईतवार ०९:५८

बंगलादेशले आगामी फेब्रुअरी मार्चमा हुने आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सामु प्रस्ताव गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले...

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषय पनि छलफलमा !

२० पुष २०८२, आईतवार ०९:४३

नेपालको राजनिति पुनः एकपटक शक्ति सङ्घर्षको मोडमा आइपुग्दा भने पुराना भनिएका दलहरु विच भेटवार्ताले भने औपचारिकता पाएको छ, विशेषगरि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने...

पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषय छलफलमा रा.स्व.पा!

२० पुष २०८२, आईतवार ०९:३४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ। आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको हो। आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया...

चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

२० पुष २०८२, आईतवार ०७:२०

चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ । छोटो अवधिको अन्तरिक्ष...