१९ माघ २०८२, आईतवार

मुख्य समाचार

संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैनःकार्कि !

२० पुष २०८२, आईतवार १०:१०

प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू समुदायको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ । माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष...

रहमानलाई रिलिज गर्ने सुझावले विश्वकप खेलमा समेत प्रभाव !

२० पुष २०८२, आईतवार ०९:५८

बंगलादेशले आगामी फेब्रुअरी मार्चमा हुने आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सामु प्रस्ताव गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले...

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषय पनि छलफलमा !

२० पुष २०८२, आईतवार ०९:४३

नेपालको राजनिति पुनः एकपटक शक्ति सङ्घर्षको मोडमा आइपुग्दा भने पुराना भनिएका दलहरु विच भेटवार्ताले भने औपचारिकता पाएको छ, विशेषगरि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने...

पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषय छलफलमा रा.स्व.पा!

२० पुष २०८२, आईतवार ०९:३४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ। आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको हो। आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया...

चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

२० पुष २०८२, आईतवार ०७:२०

चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ । छोटो अवधिको अन्तरिक्ष...

भेनेजुएलामा अमेरिकी आक्रमण साम्राज्यवादको उत्कर्ष : बर्नी स्यान्डर्स

२० पुष २०८२, आईतवार ०७:१४

काठमाडौं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’ स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,...

वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

२० पुष २०८२, आईतवार ०७:०६

जनकपुरधाम । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा...

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

२० पुष २०८२, आईतवार ०७:०३

काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ...

निकोलस मदुरो र उनकी श्रीमती को हुन्, अमेरिकाले किन गर्‍यो ‘पक्राउ’?

१९ पुष २०८२, शनिबार २३:५२

विगत लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्‍यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्। घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण...