१९ पुष २०८२, शनिबार १७:१९
शनिबार भएको अमेरिका र भेनेजुएला बिचको युद्दले विश्व राजनितिमा नयाँ चर्चाको स्थान पाएको छ । केहि समए चलेको युद्दमा भेनेजुएलाले आर्थिक तथा मानविय दुबै क्षति व्यहोर्नु परेको छ भने भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई समेत गम्भिर आरोपमा अमेरिका आफ्नो नियन्त्रणमा...
१९ पुष २०८२, शनिबार १५:२९
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्। बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात...
१९ पुष २०८२, शनिबार १२:०१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिलाई पर्यटन विकासमा जोड्नुपर्ने बताएका छन् । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै आचार्यले कला संस्कृतिलाई आम्दानीको माध्यम बनाउन सकिने बताए। उनले थारु...
१९ पुष २०८२, शनिबार ११:४३
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनशक्ति वैदेशिक रोजगारीमा पठाएर मात्रै राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘उत्कृष्ट ग्राहक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्न ऊर्जा क्षेत्रको विकास अनिवार्य...
१९ पुष २०८२, शनिबार ११:३७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढेपछि समाधानको प्रयास भइरहेको छ। रास्वपाका प्रवक्ता मनीष झाले यसको निकासका लागि नेतृत्व तहमा संवाद भइरहेको जानकारी दिए यस क्रममा उनले सञ्चारमाध्यम तथा सामाजिक...
१९ पुष २०८२, शनिबार ११:३३
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै विश्वस्त हुन नसकिएको बताएका छन्। शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको जिकिर गरे। ‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा हामी...
१९ पुष २०८२, शनिबार ११:२६
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मुद्दा फेरि चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विधान बमोजिमको कानूनी प्रक्रिया बुझ्न शनिबार कानुनविदसँग परामर्श गरेका छन्। कानुनविदका अनुसार, कांग्रेसको विधान धारा १७(२) वाध्यकारी प्रावधान हो। यसअनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा...
१९ पुष २०८२, शनिबार ११:१३
इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन भएको छ। बीबीसी अरबी सेवाका अनुसार प्रदर्शनको पाँचौं दिन बिहीबार देशका विभिन्न शहरमा भएका घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको...
१९ पुष २०८२, शनिबार ११:०७
अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको...