१८ पुष २०८२, शुक्रबार १०:५२
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।...
१८ पुष २०८२, शुक्रबार १०:२८
धनगढी । सुदूरपश्चिम प्रदेशको दुर्गम भूगोलमा चिकित्सकको अभाव सधैं खड्किरहन्छ । बाजुरा, बझाङ र दार्चुला जस्ता जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका डाक्टर नहुँदा नागरिकले पाउने सास्तीलाई सामान्य मान्नुको विकल्प छैन । चिकित्सक अभावलाई दीर्घकालीन रूपमा हल गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश...
१८ पुष २०८२, शुक्रबार १०:२७
आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि करिब ४ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो। आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड र समानुपातिकतर्फ पनि २...
१८ पुष २०८२, शुक्रबार १०:०९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्भाव, सुशासन र...
१८ पुष २०८२, शुक्रबार ०९:५६
जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । हवाई भाडामा फ्युल सरचार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा...
१८ पुष २०८२, शुक्रबार ०९:४६
जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको भारत सरकारले वर्षको अन्त्यमा जारी गरेको आर्थिक मूल्यांकनमा उल्लेख छ । तथापि, भारत सरकारको यस तथ्यांक अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादनको तथ्यांक सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि भारतले यसै...
१८ पुष २०८२, शुक्रबार ०८:४७
गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका...
१८ पुष २०८२, शुक्रबार ०८:२१
भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले बतायो। भदौ २४ गते देशभरि...
१८ पुष २०८२, शुक्रबार ०८:०३
विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस १६ गते) गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो । गुप्ताले...