२६ श्रावण २०८३, मंगलवार

मुख्य समाचार

महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस !

३ माघ २०८२, शुक्रबार ०७:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी...

रा.स्व.पा बाट क्रमशःप्रस्तावित अर्थमन्त्रि र प्रधानमन्त्रिले बनाउदै भावि योजना !

२ माघ २०८२, बिहीबार ०६:१६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडल लगायत विषयमा छलफल भइरहेको जनाएका छन् । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले...

माघ १: प्रकृति फेरिने दिन मात्र होइन नेपाली विविधताको सुन्दर संगम पनि हो -वालेन

२ माघ २०८२, बिहीबार ०५:५१

माघ १ अर्थात मकर संक्रान्ति नेपाल र नेपालिको लागि विशेष दिन हो जहाँ मकर संक्रान्तिले हिन्दू धर्म र प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने एक महत्वपूर्ण पर्वको स्थान नेपालि समाजमा पाएको देखिन्छ । यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ,...

राष्ट्रपति द्वारा मकर संक्रान्तिको शुभकामना सन्देश !

२ माघ २०८२, बिहीबार ०५:३९

राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना दिँदै उनले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित...

कांग्रेसमा दुई पक्षः गगन पक्षबाट पहिलो वैठक बस्दै !

२ माघ २०८२, बिहीबार ०५:१६

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ। गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बिहान १०:३० बजे बस्ने भएको हो। बैठक कुपोन्डोलकाे एक बैंक्वटमा बस्ने उनले बताए। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार बेलुका मात्र...

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४४३९ जना जनशक्ति, कति पाइन्छ तलब ?

२ माघ २०८२, बिहीबार ०२:४५

काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो। कार्यालयले देशभर...

अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने

२ माघ २०८२, बिहीबार ०२:३८

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो...

फाइनान्स कम्पनीका सेयरमा आकर्षण, घट्यो कारोबार

१ माघ २०८२, बुधबार १०:१३

काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९...

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

१ माघ २०८२, बुधबार १०:०५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

ताजा समाचार