१६ पुष २०८२, बुधबार १०:४२
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका...
१६ पुष २०८२, बुधबार १०:१९
बुधबार दिउँसो सामाजिक संजालमा पोष्ट गर्दै पुर्व सांसद सोभिता गौतमले निर्वाचन आयोगले उमेद्दवार माथि नै राजनिति नगर्न ध्यानार्कषण गरेकि छिन। उनले सामाजिक संजालमा पोष्ट गर्दै लेख्छिन ” निवर्तमान प्रतिनिधी सभा सदस्यहरू म सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज...
१६ पुष २०८२, बुधबार ०९:५०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले समानुपातिकको बन्द सूचीलाई लिएर आफूविरुद्ध नियोजित टिका टिप्पणी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जामन्त्री समेत रहेका घिसिङले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको टिकाटिप्पणी नियोजित...
१६ पुष २०८२, बुधबार ०६:०८
अर्थमन्त्री रामेश्वर खनालले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कीर्तिपुरको डाँडामा बसेर पनि महिनामा तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि गरेको उक्त अभिव्यक्ति वास्तविक र व्यवहारिक रहेको स्पष्ट पार्दै सूचना तथा प्रविधि (आईटी)...
१६ पुष २०८२, बुधबार ०५:२७
अहिले नेपालि राजनिति ले परिवर्तनको विन्दुमा प्रस्थान गरेको छ। विशेष गरि पुरानो भनिएको राजनैतिक दल र वैकल्पिक भनिएका नयाँ दल बिच राजनैतिक शक्ति सङ्घर्ष चलिरहँदा ७ दशक जति नेपालि समाजमा प्रभाव पारेका राजनैतिक दल मा भने आन्तरिक विद्रोह को सङ्केत...
१६ पुष २०८२, बुधबार ०३:४७
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा १८ टन ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग २५ घन्टापछि सुचारू भएको छ । दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । मंगलबार बिहान करिब साढे ७...
१५ पुष २०८२, मंगलवार १५:०६
जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा...
१५ पुष २०८२, मंगलवार १२:१३
सिन्धुली : सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा २२ वर्षीय आशमान तामाङको गोली लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब...
१५ पुष २०८२, मंगलवार १२:०७
अष्ट्रेलियामा जारि निन्जा ‘ए’ लिग अन्तर्गत मंगलाबार जारि खेलमा वेस्ट्रन सिड्नि विरुद्द विलिङटोन फोनिक्सले ०-३ को अग्रताका साथ जित हासिल गरेको छ। उक्त जारि खेलमा विलिङटोन फोनिक्सका तर्फबाट खेलको छैठौं मिनेटमा ‘इ मैन’ ले पहिलो गोल गर्दै खेलमा अग्रता लिएको...