२६ श्रावण २०८३, मंगलवार

मुख्य समाचार

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि अझै तीन महिना कुर्नुपर्ने

२३ पुष २०८२, बुधबार १६:३१

काठमाडौँ । देशकै पहिलो आधुनिक सुरुङमार्गको रूपमा निर्माणाधीन नागढुंगा सुरुङमार्गमा सवारी साधन गुड्न अझै केही महिना कुर्नुपर्ने भएको छ । आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने तयारी गरेको छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको...

आफ्नै जन्म क्षेत्र रोल्पा बाट प्रत्यक्षतर्फ चुनाबमा उठ्दै नेत्रविक्रम चन्द !

२३ पुष २०८२, बुधबार १४:२९

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा नेकपा (माओवादी)बाट महासचिव नेत्रविक्रम चन्द एकल उम्मेदवार सिफारिस भएका छन् । बुधबारको जिल्ला कमिटी बैठकले रोल्पाबाट प्रत्यक्षतर्फ महासचिव चन्दलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव पृथ्वी बिक्रम डाँगीले...

पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने होः कांग्रेस प्रवक्ता प्रकाशशरण महत !

२३ पुष २०८२, बुधबार १४:२२

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् । पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गते गर्ने निर्णय गरिसकेको बताउँदै महामन्त्रीहरूले उक्त निर्णय नमानी विशेष...

वासिङ्टन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्ध झन्‌झन् तनावपूर्ण!

२३ पुष २०८२, बुधबार १४:१६

भेनेजुएलामा अमेरिकाले सैन्य आक्रमण गरेपछि वासिङ्टन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्ध झन्‌झन् तनावपूर्ण बन्दै गएको छ। यसैबीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको विरोध गरेका छन्। सीएनएनको रिपोर्टअनुसार पेट्रोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिँदै भनेका छन्, ‘हिम्मत छ...

एमाले–कांग्रेसले चुनाव जित्ने भए चुनाव नगराउनेः ओलिको आपत्ति !

२३ पुष २०८२, बुधबार १४:१२

एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त...

मानविय कानुनको रक्षक अमेरिका वास्तविकता कि भ्रम !

२३ पुष २०८२, बुधबार १३:५८

अमेरिकी सेनाले भेनेजुएलामा हमला गर्ने बेला राष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई गम्भीर चोट लागेको पाइएको छ।न्युयोर्क पोस्टका अनुसार, ६९ वर्षीया फ्लोरेस सोमबार न्युयोर्कको अदालतमा उपस्थित हुँदा उनको अनुहारमा दुईवटा पट्टी थिए। एउटा- आँखामाथि र अर्को निधारमा। उनको दाहिने आँखामा चोटको...

कांग्रेस छिरेपछि सुनिल थापालाई अवसरै अवसर

२३ पुष २०८२, बुधबार १३:४२

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लागेपछि नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी राजावादी नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाको राजनीति संकटमा परेपछि २०७७ सालमा सुनिल नेपाली कांग्रेसमा...

उपभोक्ता संरक्षण विभागले लियो एक्सनः कसुर गर्नेलाइ कारबाहि !

२३ पुष २०८२, बुधबार १३:४१

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण...

आत्महत्यामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित, पूर्वब्रिटिस लाहुरेले लिएका थिए लाइसेन्स

२३ पुष २०८२, बुधबार १३:३६

काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे । उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टु-टु) हतियार रहेको खुलेको छ । आत्महत्यामा प्रयोग भएको हतियार अत्याधुनिक किसिमको रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको...

ताजा समाचार