२९ कार्तिक २०८२, शुक्रबार

मुख्य समाचार

संवादद्वारा जनकपुरधाममा “अन्तराष्ट्रिय युवा दिवस” मनाइयो

२७ श्रावण २०८०, शनिबार १०:०६

साउन २७ गते । संवाद फाउण्डेशन द्वारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपन, मौन र्याली सहित युवा संवाद सहितका विविध कार्यक्रम गरिएको छ। शनिबार जनकपुरधामस्थित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जानकी मन्दिर नजिकै रहेको तेलहा मरहा पोखरीको डिलमा वृक्षारोपन गरिएको थियो ।...

महिला विश्व कप स् क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दै ।

२७ श्रावण २०८०, शनिबार ०५:२८

फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् । अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई...

समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो ।

२७ श्रावण २०८०, शनिबार ०५:१३

हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला...

भोजपुरमा पहिरोमा पुरिएर एक पुरुषको ज्यान गयो ।

२७ श्रावण २०८०, शनिबार ०५:१२

भोजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भोजपुर नगरपालिका–२ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय...

नेपालमा फैलँदै चिनियाँको अपराध सञ्जाल ।

२७ श्रावण २०८०, शनिबार ०५:११

सुन तस्करी, कल बाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबारलगायतका अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल नेपालमा बढ्दै गएको छ, जसले देशको अर्थतन्त्र मात्र होइन, राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको छ करिब एक क्विन्टल सुन तस्करीमा संलग्न चिनियाँ गिरोह...

भारतको हिमाञ्चलमा भएको दुर्घटनामा ६ जना प्रहरीको ज्यान गयो ।

२७ श्रावण २०८०, शनिबार ०५:०९

भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी...

सुन तस्करी प्रकरण स् थप दुई जना चिनियाँ नागरिक पक्राउ ।

२६ श्रावण २०८०, शुक्रबार ०६:५४

झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ ।

२६ श्रावण २०८०, शुक्रबार ०६:४९

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका...

संसद्को अवरोध हटाउने विषयमा राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको छलफल ।

२६ श्रावण २०८०, शुक्रबार ०६:४२

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर...