२१ श्रावण २०८०, आईतवार ०६:३९
बिहीवार दिउँसो सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । बेलुकी करिब सात बजेतिर भने सरकार र पीडितपक्षबीच सात बुँदे सहमति भयो । सहमतिको सातौँ बुँदामा सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा भइरहेको अनशनरधर्ना स्थगित गर्ने भनेर लेखिएको छ ।...
१६ श्रावण २०८०, मंगलवार ०७:१४
निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, दुई खर्ब २२ अर्बको व्यापारमा दुई खर्ब २० अर्ब घाटा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने...
१४ श्रावण २०८०, आईतवार ०८:४३
जिल्ला सदरमुकाम मार्तडीमा संचालित नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना विरुद्ध छापिएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत साउन १२ गते सुदुर संसार डटकम नामक अनलाइन मिडीयाबाट सहकारीका अध्यक्ष महेश शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन...
१३ श्रावण २०८०, शनिबार ०४:२५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनामाथि विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल...
१२ श्रावण २०८०, शुक्रबार ११:३६
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न...
११ श्रावण २०८०, बिहीबार ०६:४८
सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको ४ गते सुनको...
११ श्रावण २०८०, बिहीबार ०३:४९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक...
८ श्रावण २०८०, सोमबार ०६:५४
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । ’पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा...
८ श्रावण २०८०, सोमबार ०६:०१
सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ । आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको...