२६ श्रावण २०८३, मंगलवार

अर्थ बाणिज्य

किर्तिपुर डाँडा पुन चर्चामाः तिन लाख कमाउन सकिने अर्थमन्त्रि खनालको दाबी

१६ पुष २०८२, बुधबार ०६:०८

अर्थमन्त्री रामेश्वर खनालले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कीर्तिपुरको डाँडामा बसेर पनि महिनामा तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि गरेको उक्त अभिव्यक्ति वास्तविक र व्यवहारिक रहेको स्पष्ट पार्दै सूचना तथा प्रविधि (आईटी)...

भारतको लद्दाखमा हिंसात्मक प्रदर्शन

९ आश्विन २०८२, बिहीबार ०४:४५

भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगो लगाएको र प्रहरी तथा...

प्रधानमन्त्री कार्कीले आज बेलुकी देशका नाममा सम्बोधन गर्नुहुने

९ आश्विन २०८२, बिहीबार ०४:४२

प्रधानमन्त्री सुशीला कार्कीले आज देशका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने र बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले देशका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि...

युएईको कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न दूतावासको आग्रह

८ आश्विन २०८२, बुधबार ०३:४३

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा रहेको नेपाली दूतावासले विभिन्न पेसा तथा व्यवसायमा युएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ । युएईमा कार्यरत नेपाली पछिल्लो समय श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम,...

दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै

८ आश्विन २०८२, बुधबार ०३:४०

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको...

एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्ने

७ आश्विन २०८२, मंगलवार ०३:००

एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरू हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।...

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

३ आश्विन २०८२, शुक्रबार ०३:४२

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार...

आज संविधान दिवस देशभर मनाइँदै

३ आश्विन २०८२, शुक्रबार ०३:३९

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान...

कक्षा १२ को स्थगित मौका परीक्षा आउँदाे मङ्गलवार र बुधवार हुने

१ आश्विन २०८२, बुधबार ०५:५१

कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदाे असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा...

ताजा समाचार