१८ माघ २०८२, शनिबार

सूचना प्रविधि

बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

२० भाद्र २०८२, शुक्रबार ०२:४८

आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो । पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी...

एमालेको विधान महाधिवेशन आजदेखि

२० भाद्र २०८२, शुक्रबार ०२:४६

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ । महाधिवेशनमा...

सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भाद्र २०८२, बिहीबार ०९:१०

सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका...

इ–सेभेन भिसामा कामदारलाई दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति नदिएको वैदेशिक रोजगार विभागकाे भनाइ

१९ भाद्र २०८२, बिहीबार ०९:०५

सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ...

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

१९ भाद्र २०८२, बिहीबार ०९:०१

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाउनुभएको छ । यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा...

सामाजिक सञ्जाल विधेयकप्रति कांग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा

३० श्रावण २०८२, बिहीबार १३:३५

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले...

६ जिल्लाका सिडिओको सरुवा

२१ चैत्र २०८१, शुक्रबार १०:०२

गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ। कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो। कञ्चनपुरमा...

मकवानपुरमा भारत सरकारको सहयोगमा निर्मित माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन

६ चैत्र २०८१, बिहीबार ०९:२५

मकवानपुर – भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मकवानपुर जिल्लाको श्री जन कल्याण माध्यमिक विद्यालयको नयाँ भवन आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका...

नेपालको धादिङमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास

२५ माघ २०८१, शुक्रबार १९:०१

धादिङ, फागुन २५ – धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। संविधान सभा सदस्य माननीय श्री दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष श्री रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका...