१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

पहाडका खेतबारीमा खनजोतका लागि सानो हाते ट्र्याक्टर प्रभावकारी बन्दै

४ फाल्गुन २०८०, शुक्रबार ०३:४०

पहाडी भेगका खेतबारीमा खनजोतका लागि सानो हाते ट्र्याक्टर अर्थात् मिनी टिलर प्रभावकारी बन्दै गएको छ । सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने र सानो सुर्कामा पनि प्रयोग गर्न मिल्ने भएकाले पहाडी भेगमा यस्तो ट्र्याक्टरको माग र प्रयोग बढ्न थालेको हो ।...

त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीहरूमाथि प्रहरीको हातपात

१२ माघ २०८०, शुक्रबार १८:३३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन् । अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन् । सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर...

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध

९ माघ २०८०, मंगलवार ०६:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको सडकमा सवारी साधन पार्किङमा रोक लगाएको छ । न्युरोड जानेले अब आफ्ना सवारी साधन काठमाडौं टावर लगायतका स्थानमा पार्किङ गर्नु पर्ने छ । महानगरले सो क्षेत्रमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको जनाएको छ...

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा

८ माघ २०८०, सोमबार ०४:५८

काठमाडौं । भारतको अयोध्यामा बनाइएको नवनिर्मित मन्दिरको आज भव्य  उद्घाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । भारतीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा...

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

६ माघ २०८०, शनिबार ०५:१३

रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख...

पोखरा-मुग्लिन सडक खण्ड : चिनिया ठेकेदारले तोकिएको समयमा कामै नगर्दा, मन्त्री ज्वालाद्वारा ठेक्का तोड्ने चेतावनी

६ माघ २०८०, शनिबार ०५:०४

पोखरा । विभिन्न बहाना बनाउँदै चिनियाँ ठेकेदारले अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो । सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत काम भएको छ । २०८१ भदौ १२...

क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

५ माघ २०८०, शुक्रबार ०४:५८

५ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका...

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

५ माघ २०८०, शुक्रबार ०४:४७

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन...

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका-२०२४’ कार्यक्रम सम्पन्न

२ माघ २०८०, मंगलवार ०४:५६

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो । कार्यक्रममा सपना देख्ने...