१७ श्रावण २०८३, आईतवार १०:१०
बाजुरा, साउन १७ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन हुने स्याउको गुणस्तर परीक्षण गरिएको छ। कृषि विकास शाखा स्वामिकार्तिक, LIBIRD/RERAS परियोजना तथा GEI र ASIA का प्राविधिक टोलीले गाउँपालिकाका विभिन्न कृषकका स्याउ बगैंचामा पुगेर परीक्षण गरेको हो। प्राविधिक टोलीले रेफ्र्याक्टोमिटर...
१६ श्रावण २०८३, शनिबार १४:०५
“बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटमा रहेको शम्भु सुनन्दा मा.वि मा राष्ट्रिय कोदो दिवस भब्य रुपमा मनाइएको छ । “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३...
१५ श्रावण २०८३, शुक्रबार ०४:२७
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । हिजो राष्ट्रको नाममा सम्वोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शितल निवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न...
१५ श्रावण २०८३, शुक्रबार ०४:२३
आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो...
१५ श्रावण २०८३, शुक्रबार ०४:११
सर्मिला रोकाया, कोल्टी,बाजुरा बाजुराको हिमाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवालाई नागरिकमैत्री बनाउँदै गाउँपालिकाका सबै वडाका प्रत्येक टोल–बस्तीमै पुगेर नवीकरण कार्य सञ्चालन गरेको छ । सामान्यतया सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नुपर्ने व्यवस्था रहे पनि हिमाली...
१४ श्रावण २०८३, बिहीबार १०:१२
सर्मिला राेकाया, कोल्टी,बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीस्थित बुढीनन्दा आधारभूत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा पोषण शिक्षा, स्थानीय खाद्य प्रवद्र्धन तथा स्वस्थ खानपान सम्बन्धी व्यवहारमा विकास गर्ने उद्देश्यले प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको हो...
२९ असार २०८३, सोमबार १५:५६
सर्मिला रोकाया बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिलो पटक नियमित आँखा उपचार सेवा सञ्चालनमा आएको छ। हिमाली गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा आँखा उपचार सेवा सञ्चालनमा आएको हो । वर्षौंदेखि आधारभूत आँखा...
२५ असार २०८३, बिहीबार ०६:५०
सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...
२५ असार २०८३, बिहीबार ०४:३७
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम...