१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?

९ पुष २०८०, सोमबार १८:५२

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम...

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप

६ पुष २०८०, शुक्रबार १८:२४

‘फास्ट एन्ड फ्युरियस’ सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ। यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्। सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा डिजेलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। त्यतिबेला...

सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता

५ पुष २०८०, बिहीबार १८:१२

२९औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ। शुक्रबार नेपाल पुलिस स्कुल साँगामा भएको अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० उक्त महाविद्यालयले जितेको हो। प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा...

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

२८ मंसिर २०८०, बिहीबार १५:५५

काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको...

एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान

२८ मंसिर २०८०, बिहीबार १५:३२

सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्या...

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी

२८ मंसिर २०८०, बिहीबार १४:५८

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ । पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी...

जाजरकोटको नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

२६ मंसिर २०८०, मंगलवार १५:५५

राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा शुरू गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकासहितलाई सेवा...

पाकिस्तानी सेनाको आधार शिविरमा आत्मघाती बम आक्रमणः कम्तीमा २३ जनाको मृत्यु

२६ मंसिर २०८०, मंगलवार १५:४५

पाकिस्तान–पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित...

बुद्धका दर्शनहरू कहिल्यै पुराना हुँदैनन्, शान्तिको आवश्यकता झन बढ्दै गएको छ : प्रचण्ड

२६ मंसिर २०८०, मंगलवार १५:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,...