८ मंसिर २०८१, शनिबार
   Turuntai Reporter

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२७ बैशाख २०८१, बिहीबार ०३:४१

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उहाँ...

बाजुरामा असिनापानीको वितण्डता, बालि नाली सखाप, पशु वस्तुमा क्षेति, सडक आवत जावत वन्द

२७ बैशाख २०८१, बिहीबार ०३:३९

सर्मिला रोकाया बाजुरा  मंगलवार साझँ परेको असिना पानीले बाजुराका किसानको बाली नालीमा ठूलो क्षेती पुरयाएको छ । हावा हुरीसँगै परेको तीन घण्टाको असिना पानीले लेकाली क्षेत्रमा किसानको पाक्न लागेको अन्नवालीमा क्षेती पुर्याएको हो । भित्र्याउने बेलाको गहँुबाली, हुर्कदै गरेको तरकारी...

कोशीको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

२७ बैशाख २०८१, बिहीबार ०३:३०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न...

कोशी प्रदेशमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२७ बैशाख २०८१, बिहीबार ०३:१८

विराटनगर । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको ...

ललितपुरको ग्वार्कोमा आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा ज्यान गयो

२५ बैशाख २०८१, मंगलवार ०३:३०

ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको  जिल्ला...

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको ज्यान गयो

२५ बैशाख २०८१, मंगलवार ०२:५८

आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो । बाहुनडाँडा...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

२४ बैशाख २०८१, सोमबार ०३:५३

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उहाँले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही...

नार्कको वार्षिकोत्सवको अवसरमा पनौतीमा बाली उपचार शिविर

२४ बैशाख २०८१, सोमबार ०३:५२

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको ३३ औँ वार्षिकोत्सवको अवसरमा काभ्रेको पनौतीमा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र किसानबीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम, खुमलटारको आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार...

बाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज बिदा

२४ बैशाख २०८१, सोमबार ०३:५०

बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभित्र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।...