१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा

५ माघ २०८२, आईतवार ०८:०६

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य...

झलनाथ चुनाव नलड्ने, वामदेवको टिकट लागेन टुङ्गो

५ माघ २०८२, आईतवार ०८:०४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाल फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नलड्ने भएका छन् । विगतका चुनावमा इलाम २ बाट निर्वाचन लड्दै आएका खनाल यो पटक कतैबाट पनि निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन्...

राष्ट्रियसभा सदस्यद्वय वामदेव र भगवतीले पनि दिए राजीनामा

५ माघ २०८२, आईतवार ०८:०१

काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको हो । यसअघि राष्ट्रिय सभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका थिए । तीनै जना राष्ट्रिय सभा...

नेकपाबाट बर्दिया-२ मा लालवीरलाई उम्मेदवार बनाउन रञ्जिताको प्रस्ताव

५ माघ २०८२, आईतवार ०७:३५

धनगढी । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट बर्दिया-२ मा उम्मेदवार बनाउन लालवीर चौधरीलाई प्रस्ताव गरिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गरेकी नाउपा तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठले ससुरा समेत रहेका लालवीरलाई बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन प्रस्ताव गरेकी हुन् ।...

सर्वोच्चमा कांग्रेस रिट : देउवा निवेदक, आयोग विपक्षी ।

५ माघ २०८२, आईतवार ०७:२८

निर्वाचन आयोगको निर्णयविरूद्ध कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। आइतबार बिहान रिट पेसका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू सर्वोच्च पुगेर रिट पेस गरेका हुन्। सर्वोच्च अदालतले रिट दर्ता भएको जनाएको छ। रिट निवेदकको...

दाङ-१ मा टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने नेकपाका केसीको चेतावनी

५ माघ २०८२, आईतवार ०५:३९

बुटवल । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए...

के छ त योग्यता विश्वकप बलिङ प्रशिक्षक इयान हार्भी को !

४ माघ २०८२, शनिबार १०:२३

पूर्व अष्ट्रेलियाली तीव्र बलर (सिमर) इयान हार्भी भारत र श्रीलंकामा आयोजना हुने सन् २०२६ को आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीका ‘बलिङ परामर्शदाता प्रशिक्षक’ मा नियुक्त भएका छन्। हार्भीले हाल नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका...

४ माघ २०८२, शनिबार ०९:३९

नेपालि राजनिति अहिले परिवर्तनको मुखार बिन्दुमा छ भन्दा फरक नपर्ला। बिषेशगरि पछिल्ला बर्षमा देखिएको चरम निरासा, बेरोजगारि , गरिबि र भ्रष्टाचार जस्ता प्रमुख कारण र नेतृत्व माथिको अबिश्वास ले नै देशलाइ बर्तमान अवस्थामा धकेलेको छ भन्नु अनुचित भने देखिदैन ।...

देउवा र शेखर पक्षकै यी नेता भन्छन्, `चार तारे झन्डा र रूख चिह्न भएकै ठाउँमा हामी हुन्छौँ´

४ माघ २०८२, शनिबार ०८:५८

विराटनगर ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रोशित देखिएको छ । देउवा समूहले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने शनिवारको बैठकबाट गरिसकेको छ । तर, देउवा र शेखर...