१७ बैशाख २०८३, बिहीबार
   Turuntai Reporter

उदयपुर १ र २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

३ माघ २०८२, शुक्रबार ०८:२५

उदयपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लामा निर्वाचन अधिकृतका दुई वटा कार्यालय स्थापना गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नं. १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम गाईघाटस्थित जिल्ला...

सेफ सन्तोष शाहबारेको फिल्म ‘द टेस्ट अफ सल्ट’ बर्लिनाले को-प्रोडक्सनमा छनोट

३ माघ २०८२, शुक्रबार ०८:२२

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाहको असाधारण जीवनयात्राबाट प्रभावित भई निर्माण हुन लागेको कथानक फिल्म ‘द टेस्ट अफ सल्ट’ प्रतिष्ठित बर्लिनाले को-प्रोडक्सन मार्केटको लागि छनोट भएको छ । करिब ४०० अन्तर्राष्ट्रिय आवेदनबाट छानिएर यो प्रोजेक्ट मुख्य ‘अफिसियल फिचर प्रोजेक्ट’...

नेपाल मेडिकल काउन्सिलको चुनाव अनलाइन भोटिङ मार्फत

३ माघ २०८२, शुक्रबार ०८:१९

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचन, परीक्षा सञ्चालन तथा अनुशासनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित केही निर्णयहरू गरेको छ । काउन्सिलले आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मतदाता सहभागिता सहज, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो...

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

३ माघ २०८२, शुक्रबार ०८:१६

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ...

स्वस्थ जीवनको सूत्र: नेपाली समाजका लागि १० आवश्यक अभ्यास ।

३ माघ २०८२, शुक्रबार ०८:००

मानिस स्वस्थ रहनका लागि जीवनशैली, खानपान, सरसफाइ, मानसिक अवस्था र सामाजिक व्यवहार सबै पक्षमा सचेत रहनु अत्यन्त आवश्यक हुन्छ। पहिलो, सन्तुलित आहार सेवन स्वास्थ्यको आधार हो। नेपाली समाजमा परम्परागत दाल–भात–तरकारी–फलफूलयुक्त भोजनलाई प्राथमिकता दिनुका साथै जंक फुड, अत्यधिक तेल, नुन र...

मैथिली सभ्यता उत्सव: जनकपुरधाममा चारदिने अन्तर्राष्ट्रिय महोत्सव २०८२ ।

३ माघ २०८२, शुक्रबार ०७:१४

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको साहित्य, कला र नाट्य महोत्सव आयोजना हुने भएको छ । मैथिली भाषा, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यसहित “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” घोषणा गरिएको हो । महोत्सव फागुन ५ देखि ८ गतेसम्म जनकपुरधाम–८...

आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलसँग आयोगको छलफल !

३ माघ २०८२, शुक्रबार ०७:१०

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दलसँग छलफल गरेको छ। शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आचारसंहित कार्यान्वयनका विषयमा छलफल भइरहेको छ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका सबै दल छलफलमा सहभागी छन्। आयोगले निर्वाचन आचारसंहित...

महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस !

३ माघ २०८२, शुक्रबार ०७:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी...

क्रिएटर्स मेला २०२६’ को घोषणा !

२ माघ २०८२, बिहीबार ०९:०१

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको रचनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को घोषणा गरेको छ। यो वर्षको संस्करणले डिजिटल सामग्री सिर्जना गर्ने सर्जकलाई मनोरञ्जनमा मात्र सीमित नराखी दिगो व्यवसायतर्फ लैजाने लक्ष्य रहेको दूतावासले जनाएको छ। मेला...