२५ श्रावण २०८३, सोमबार
   Turuntai Reporter

उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

६ माघ २०८२, सोमबार ०६:५९

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् । ‘अहिलेसम्म कतैको पनि...

रुपन्देही २ मा प्रलोपाको उम्मेदवार नागिला

६ माघ २०८२, सोमबार ०६:५६

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-२ मा नारायण नागिलालाई उम्मेदवार बनाएको छ । बुटवल उपमहानगरपालिका- ४ आदर्शनगर निवासी नागिला प्रलोपा अध्यक्ष परिषदका सदस्य हुन् । नागिलालाई रुपन्देही-२ मा नागिलालाई उम्मेदवार बनाएको पार्टीका रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए ।...

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर

६ माघ २०८२, सोमबार ०६:५३

 काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना...

रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार, पूर्वउपसभामुख राना झापा २ मा

६ माघ २०८२, सोमबार ०६:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ क्षेत्र...

मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला

६ माघ २०८२, सोमबार ०६:४६

काठमाडौं । संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगे । आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै धोतीकुर्ता लगायत मधेशी पहिचान झल्काउने...

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

६ माघ २०८२, सोमबार ०६:४२

काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन...

नेकपाले सल्यानमा २ पूर्वमन्त्रीलाई रोकेर रमेश मल्ललाई दियो टिकट

६ माघ २०८२, सोमबार ०६:४०

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका...

गगन थापा–शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको छ : सुनिल शर्मा

५ माघ २०८२, आईतवार ११:३४

नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको बताएका छन्। नेता कोइरालाले आज काठमाडौंको बत्तिसपुतलीमा राखेको आफूनिकट नेता कार्यकर्ताको भेलामा उपस्थित भएका शर्माले भने, ‘शेखर दाइहरू गगन थापासँग मिलेर जाने निर्णय भइसकेको कुरा...

कांग्रेस सत्ता संघर्षमा नयाँ मोड : शेखर कोइरालाले माने अदालतको फैसला ।

५ माघ २०८२, आईतवार ११:२८

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतबाट हुने फैसला मानेर जाने बताएका छन्। आइतबार बत्तीसपुतलीमा भएको आफूूपक्षीय नेताहरुको भेलामा कोइारालाले निर्वाचन आयोगको निर्णयविरुद्ध आज अदालतमा पुगेको भन्दै त्यहाँबाट आउने निर्णय मान्य हुने बताएका हुन्। भेलामा कोइराला निकट कांग्रेसका...

ताजा समाचार