५ माघ २०८२, आईतवार ०८:०४
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाल फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नलड्ने भएका छन् । विगतका चुनावमा इलाम २ बाट निर्वाचन लड्दै आएका खनाल यो पटक कतैबाट पनि निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन्...
५ माघ २०८२, आईतवार ०८:०१
काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको हो । यसअघि राष्ट्रिय सभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका थिए । तीनै जना राष्ट्रिय सभा...
५ माघ २०८२, आईतवार ०७:३५
धनगढी । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट बर्दिया-२ मा उम्मेदवार बनाउन लालवीर चौधरीलाई प्रस्ताव गरिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गरेकी नाउपा तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठले ससुरा समेत रहेका लालवीरलाई बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन प्रस्ताव गरेकी हुन् ।...
५ माघ २०८२, आईतवार ०७:२८
निर्वाचन आयोगको निर्णयविरूद्ध कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। आइतबार बिहान रिट पेसका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू सर्वोच्च पुगेर रिट पेस गरेका हुन्। सर्वोच्च अदालतले रिट दर्ता भएको जनाएको छ। रिट निवेदकको...
५ माघ २०८२, आईतवार ०५:३९
बुटवल । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए...
४ माघ २०८२, शनिबार १०:२३
पूर्व अष्ट्रेलियाली तीव्र बलर (सिमर) इयान हार्भी भारत र श्रीलंकामा आयोजना हुने सन् २०२६ को आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीका ‘बलिङ परामर्शदाता प्रशिक्षक’ मा नियुक्त भएका छन्। हार्भीले हाल नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका...
४ माघ २०८२, शनिबार ०८:५८
विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रोशित देखिएको छ । देउवा समूहले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने शनिवारको बैठकबाट गरिसकेको छ । तर, देउवा र शेखर...
४ माघ २०८२, शनिबार ०८:५३
बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट...