८ मंसिर २०८१, शनिबार
   Turuntai Reporter

स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घको एजेन्सीलाई पुन: सहायता शुरु

२७ फाल्गुन २०८०, आईतवार ०३:२७

स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कम्तीमा १२ जना कर्मचारी संलग्न...

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन

२६ फाल्गुन २०८०, शनिबार ०२:५१

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म...

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

२६ फाल्गुन २०८०, शनिबार ०२:५०

गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

२६ फाल्गुन २०८०, शनिबार ०२:४९

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको राम्रो सुधार

२६ फाल्गुन २०८०, शनिबार ०२:४८

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान...

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त

२६ फाल्गुन २०८०, शनिबार ०२:४७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा...

सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

२५ फाल्गुन २०८०, शुक्रबार १२:०४

हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् । आफूहरूलाई...

बैङ्कको ऋण तिर्दिन भन्नेलाइ सरकारले छुट नदिने : अर्थमन्त्री पुन

२५ फाल्गुन २०८०, शुक्रबार ०३:०९

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ । नेपाल बैङ्कर्स सङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने...

नेपाली सेनाकाे २६१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाइँदै

२५ फाल्गुन २०८०, शुक्रबार ०३:०७

नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका आज देशभर विविध सैनिक कला, सांस्कृतिक एवम् साङ्गीतिक प्रस्तुतीका साथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ...