१९ माघ २०८२, आईतवार
   Turuntai Reporter

साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव छैन-गृहमन्त्रि अर्याल

१८ पुष २०८२, शुक्रबार ०७:४६

गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्या‍प्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । शुक्रबार २८औं भूकम्प सुरक्षा दिवसको मूल समारोह समिति...

कतारको आफ्नो राष्ट्रिय दिवसमा १३ जना नपालिले पाए आम माफि ।

१८ पुष २०८२, शुक्रबार ०७:३४

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक...

म्याग्दीमा ११५ थान बन्दुक बरामद

१८ पुष २०८२, शुक्रबार ०७:२४

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए...

५४.५८ प्रतिशत प्रतिनिधिलाई बहुमत मान्दिन भन्न नमिल्ने- चालिसे

१८ पुष २०८२, शुक्रबार ०७:२१

कांग्रेस विशेष महाधिवेशन समिति पक्षधरका नेताहरूले केन्द्रीय समितिले बहुमतको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । कांग्रेस विधानले गरेको व्यवस्था अनुसार विशेष महाधिवेशन माग गरिएको उल्लेख गर्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरकर्ताहरूले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस विशेष...

तोलामा २९ सय रुपैयाँ बढ्यो सुन

१८ पुष २०८२, शुक्रबार ०७:१९

काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा...

म पार्टी विभाजनको विपक्षमा छु : देउवा

१८ पुष २०८२, शुक्रबार ०७:१६

‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने । केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए । भेटमा केन्द्रीय सदस्यहरू...

कतारले दियो १३ नेपालीलाई आममाफी

१८ पुष २०८२, शुक्रबार ०७:१२

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ ।...

एन्फामा अन्यौलताः राजनिति कि कानुनि अढ्चन।

१७ पुष २०८२, बिहीबार १२:५८

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहि र सदस्य रुपेश अधिकारिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरिते मेहतालाई एन्फाले माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्का गर्न निवेदन दिएका छन्। निवेदनमा एन्फाको निर्णय पुर्णतः विधान विपरित, अलोकतान्त्रिक...

१० अर्ब ९१ करोड बेरुजु: गत वर्ष भन्दा तुलानात्मक रुपमा सुधार।

१७ पुष २०८२, बिहीबार १२:२५

एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् ।महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आ.व तीन वटा सरकारबाट कुल ५ खर्ब...