२ माघ २०८२, बिहीबार ०५:३९
राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना दिँदै उनले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित...
२ माघ २०८२, बिहीबार ०५:१६
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ। गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बिहान १०:३० बजे बस्ने भएको हो। बैठक कुपोन्डोलकाे एक बैंक्वटमा बस्ने उनले बताए। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार बेलुका मात्र...
२ माघ २०८२, बिहीबार ०२:४५
काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो। कार्यालयले देशभर...
२ माघ २०८२, बिहीबार ०२:३८
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो...
१ माघ २०८२, बुधबार १०:१३
काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९...
१ माघ २०८२, बुधबार १०:०५
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
१ माघ २०८२, बुधबार ०९:३६
काठमाडौं । रास्वपाले समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । उनको नाम बन्दसूचीको माथिल्लो क्रममा भए पनि उनको सहमति बेगर सूचीबाट नाम हटेको...
१ माघ २०८२, बुधबार ०९:११
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ । आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको हो ।...
१ माघ २०८२, बुधबार ०९:०१
काभ्रेपलाञ्चोक । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर ) सहित युवराज नेवारलाई पक्राउ...