२९ श्रावण २०८३, शुक्रबार
   Turuntai Reporter

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने

२५ पुष २०८२, शुक्रबार ०९:४६

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको रातोपाटीलाई बताए । रिमालले शुक्रबार रातोपाटीसँग भने, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक...

विशेष महाधिवेशन सफल पारौं, उग्र भएर नतिजा आउँदैन : कांग्रेस नेता राणा

२५ पुष २०८२, शुक्रबार ०९:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख...

फेरिदै कोसि प्रदेशः स्थानिय तहमा आयोजना बैंकको स्थापना !

२४ पुष २०८२, बिहीबार ०८:२४

कोसी प्रदेश सरकारले सबै स्थानीय तहको पहुँच पुग्ने गरी ‘आयोजना बैंक’ लाई व्यवस्थित बनाउने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश समन्वय परिषद्को बैठकले विकास निर्माणलाई व्यवस्थित बनाउन र स्रोतको दुरुपयोग रोक्न व्यवस्थित बनाउने निर्णय गरेको हो। बैठकले...

नेपाल नागरिकता चौथो संशोधन नियमावली राजपत्रमा प्रकाशित !

२४ पुष २०८२, बिहीबार ०७:४२

सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ। योसँगै नागरिकता ऐन,२०६३ मा व्यवस्था गरिएको अधिकार व्यवहारमा लागू हुने भएको हो। यसअघि बाबुको...

कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ !

२४ पुष २०८२, बिहीबार ०७:३६

नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...

विश्व फुटबल खेलमा उदयमान खेलाडि साम्बा चोटिल !

२४ पुष २०८२, बिहीबार ०७:२९

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । उनले  अस्ट्रेलियाको महिला फुटबल लिग खेलिरहेकी थिइन् । ब्रिस्बेनमा शनिबार ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा उनी घाइते भएकी हुन् । रोअर गोलकिपरसँगको ठोक्किँदा साम्बाको दाहिने...

११५ दिन पदमा बहाल रहेका कुलमानले जाँदाजाँदै भने– यो भाग्ने निर्णय होइन (पूर्णपाठ)

२३ पुष २०८२, बुधबार १६:४२

काठमाडौँ । जेनजी आन्दोलनपछि गठित सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले ११५ दिनपछि मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता,...

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि अझै तीन महिना कुर्नुपर्ने

२३ पुष २०८२, बुधबार १६:३१

काठमाडौँ । देशकै पहिलो आधुनिक सुरुङमार्गको रूपमा निर्माणाधीन नागढुंगा सुरुङमार्गमा सवारी साधन गुड्न अझै केही महिना कुर्नुपर्ने भएको छ । आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने तयारी गरेको छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको...

आफ्नै जन्म क्षेत्र रोल्पा बाट प्रत्यक्षतर्फ चुनाबमा उठ्दै नेत्रविक्रम चन्द !

२३ पुष २०८२, बुधबार १४:२९

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा नेकपा (माओवादी)बाट महासचिव नेत्रविक्रम चन्द एकल उम्मेदवार सिफारिस भएका छन् । बुधबारको जिल्ला कमिटी बैठकले रोल्पाबाट प्रत्यक्षतर्फ महासचिव चन्दलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव पृथ्वी बिक्रम डाँगीले...

ताजा समाचार