४ जेष्ठ २०८१, शुक्रबार ०९:१०
प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढिकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै...
३ जेष्ठ २०८१, बिहीबार ०३:३१
काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षीसँग संसद्मा भिड्ने संकेत गरेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोध सहेर नबस्ने र कांग्रेसका बदमासीहरुबारे कुरा उठाउने बताएका हुन् । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय...
३ जेष्ठ २०८१, बिहीबार ०३:०६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ । हाल पेट्रोलको...
३० बैशाख २०८१, आईतवार १८:४०
मोरङ । विराटनगरमा संवाद सेसन सम्पन्न भयो। संवाद फाउण्डेशन मोरङको आयोजनामा शनिबार संवाद सेसन सुरु भयो। संवाद सेसनको पहिलो सत्रमा संवाद फाउण्डेशन मोरङका सदस्य एवम् कानुन संकायका विधार्थी सुरज बाबु पटेलले सुचनाको हक र त्यसको कार्यान्वयन का विषयमा प्रस्तुतिकरण गर्यो...
३० बैशाख २०८१, आईतवार १७:५३
काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ । सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार समर्थन फिर्ता लिएसँगै मधेशमा ६ वर्षपछि जसपा नेपाल...
२८ बैशाख २०८१, शुक्रबार १८:२९
पाटन नगरपालिकाका मेयर श्री गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा नेपालको बैतडी जिल्लाको पाटन नगरपालिका–४ मा निर्माण हुने श्री भूमेश्वर माध्यमिक विद्यालयको...
२७ बैशाख २०८१, बिहीबार ०३:४१
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उहाँ...
२७ बैशाख २०८१, बिहीबार ०३:३९
सर्मिला रोकाया बाजुरा मंगलवार साझँ परेको असिना पानीले बाजुराका किसानको बाली नालीमा ठूलो क्षेती पुरयाएको छ । हावा हुरीसँगै परेको तीन घण्टाको असिना पानीले लेकाली क्षेत्रमा किसानको पाक्न लागेको अन्नवालीमा क्षेती पुर्याएको हो । भित्र्याउने बेलाको गहँुबाली, हुर्कदै गरेको तरकारी...
२७ बैशाख २०८१, बिहीबार ०३:३०
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न...