१५ श्रावण २०८३, शुक्रबार
   Turuntai Reporter

बेलबारीका मेयरले खोसे अधिकृतको जिम्मेवारी, अख्तियारमा उजुरी गरेको आरोप

३० माघ २०८१, बुधबार १०:३१

बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिइ मेयर दिलप्रसाद राईले आठौं तहका अधिकृत महेन्द्र खड्का जिम्मेवारीबाट हटाएका हुन् । २८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत...

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनलोकपाल गठन गर्न आन्दोलनको अपिल सहित नेसपा (नयाँ शक्ति) को महाधिवेशन सम्पन्न

३० माघ २०८१, बुधबार ०५:४५

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौंमा भएको महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ। महाधिवेशन माघ २७ गतेदेखि सुरू भएको थियो। विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी...

वर्तमान सरकार भ्रष्टाचारीहरूलाई बचाउने उद्देश्यले बनेको हो : प्रचण्ड

२९ माघ २०८१, मंगलवार ०७:५०

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४...

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

२९ माघ २०८१, मंगलवार ०५:२१

काठमाडौँको कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । उनीहरूको उपचारको क्रममा...

मेयर भएपछी बालेनको पहिलो गीत सार्वजनिक, ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’

२८ माघ २०८१, सोमबार १४:४४

बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ । बालेनको युट्युव च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, संगीत र शब्द छ । वैदेशिक रोजगारीको...

बालेनलाई सांसद अमरेश सिंहको चुनौती– सिंहदरबार भत्काएर देखाऊ

२८ माघ २०८१, सोमबार ०८:३३

प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हिटलरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए । ‘काठमाडौं महानगरका मेयरले हिटलरको...

सरकारी रोजगारीको अवसर : कोशी प्रदेश लोकसेवा आयोगले खुलायो जागिर

२८ माघ २०८१, सोमबार ०८:२४

कोशी प्रदेश लोकसेवा आयोगले प्रशासन, लेखा, स्वास्थ्य इन्जिनियरिङ र कृषितर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। आयोगले सोमबार जारी गरेको सूचना अनुसार प्रशासन, स्वास्थ्य  इन्जिनियरिङ कृषितर्फ चौथो तहको कर्मचारी माग गरेको हो। उमेर हद १८ वर्ष पूरा भई ३५...

कांग्रेस, कम्युनिष्ट र वैकल्पिक शक्तिहरू बाबुराम भट्टराईको नजरमा

२७ माघ २०८१, आईतवार १५:०८

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि सुरू भएको छ।   काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्।   महाधिवेशनमा एक हजार पाँच सय जना प्रतिनिधि...

एआइजी रवीन्द्र केसीले दिए राजीनामा

२७ माघ २०८१, आईतवार १४:०२

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। उनको पदावधि चैत ५ गतेसम्म बाँकी थियो। त्यसअघि नै...