२३ पुष २०८२, बुधबार ०८:४९
इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी...
२३ पुष २०८२, बुधबार ०८:४५
काठमाडौं । बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला...
२३ पुष २०८२, बुधबार ०८:३६
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर...
२३ पुष २०८२, बुधबार ०८:३१
काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन्...
२३ पुष २०८२, बुधबार ०८:२६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।...
२३ पुष २०८२, बुधबार ०८:१३
चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी आएको छ । एआईबाट बनाइएका सिन्थेटिक तस्बिर र भिडियोहरू अझै पनि इन्टरनेटमा व्यापक रूपमा...
२३ पुष २०८२, बुधबार ०७:३५
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट भाग पाएको छ । सोही ९ सिटमा पनि पार्टीभित्र भागबण्डा भएको छ । जसअनुसार संस्थापन समूहलाई ६ र इतर समूहका नेता डा. शेखर कोइरालालाई...
२३ पुष २०८२, बुधबार ०७:३२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।...
२३ पुष २०८२, बुधबार ०६:३६
मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले । छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका कानूनका प्राध्यापक त्यो हदसम्मको बेथितिबाट अलि दिग्दार देखिन्थे...