१९ माघ २०८२, आईतवार

मुख्य समाचार

भेनेजुएला : निकोलस मादुरोको पक्राउपछि छोराले के भने ?

२२ पुष २०८२, मंगलवार ०४:४०

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलोपटक सार्वजनिक रूपम प्रतिक्रिया दिएका छन् । उनले आफ्ना आमाबुवाविरूद्ध अमेरिकी कारबाहीको आलोचना गरेका छन् । मादुरो गुएराले भनेका छन्, ‘यदि, कुनै देशका...

चिसो बढेपछि कञ्चनपुरका ३ पालिकाका विद्यालय बन्द

२२ पुष २०८२, मंगलवार ०४:३८

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन्...

किमाथाङ्का अरुण हाइड्रो स्वदेशी पुँजीमा निर्माण हुने, मोडालिटी तयार

२२ पुष २०८२, मंगलवार ०४:३३

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका—२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार...

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

२२ पुष २०८२, मंगलवार ०४:३०

जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको...

४ पटक सांसद जितेका एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी

२२ पुष २०८२, मंगलवार ०४:२६

बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका...

स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप !

२२ पुष २०८२, मंगलवार ०४:१६

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ। कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।  यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु...

जंक फुड स्वास्थ्यका दृष्टिले हानिकाराकः वेलाएतद्वारा ठोस कदम !

२२ पुष २०८२, मंगलवार ०४:०८

बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका टेलिभिजन र अनलाइन विज्ञापनमा सोमबारदेखि प्रतिबन्ध लगाइएको छ । बेलायतभर लागू हुने यस नियमले चिल्लो पदार्थ, नुन र चिनी भएका खाना तथा पेय पदार्थका विज्ञापनलाई टीभीमा बेलुका ९ बजेअघिसम्म र अनलाइनमा कुनै पनि विज्ञापन...

संवाद र सहकार्य नै समस्याको समाधान होः मदेश प्रदेश प्रमुख !

२१ पुष २०८२, सोमबार १५:४१

विरगन्जमा मा मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यस्तै हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए । यस कार्य बढ्दै गएपछि मधेश प्रदेश प्रमुखले मधेशबासिका नाममा ‘बिचार...

क्लबको नेतृत्व बदल्ने यो नै उपयुक्त समय भएको:म्यानचेस्टर युनाइटेड!

२१ पुष २०८२, सोमबार १०:५१

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन्। उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले...