१७ पुष २०८२, बिहीबार ०९:३६
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी...
१७ पुष २०८२, बिहीबार ०७:४५
नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग...
१७ पुष २०८२, बिहीबार ०७:३४
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका...
१७ पुष २०८२, बिहीबार ०७:३३
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेपाली कम्युनिष्ट पार्टी वरिष्ठ नेता आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले मुलुकलाई हिंसा र...
१७ पुष २०८२, बिहीबार ०७:२९
काठमाडौं । पर्साको पकाहा मैनपुर गाउँपालिका–४ स्थित श्यामपुर भेलाहामा आगलागी भएको छ । आगलागीमा परी फुसको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट स्थानीय विमल साह गोडको फुसको घरसहित विभिन्न धनमाल जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति...
१७ पुष २०८२, बिहीबार ०७:२४
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६...
१७ पुष २०८२, बिहीबार ०७:१६
काठमाडौं । सन् २०२५ क्रिकेटका लागि असाधारण वर्ष रह्यो । पुरुषदेखि महिला अनि टेस्ट र वान डे देखि टी–२० अन्तर्राष्ट्रिय तथा घरेलु लिगसम्म क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो। सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि...
१७ पुष २०८२, बिहीबार ०७:१३
काठमाडौं । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए...
१६ पुष २०८२, बुधबार १२:०६
काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो...