४ चैत्र २०८२, बुधबार

मुख्य समाचार

रास्वपाको समानुपातिक सूचीमा को-को परे कलाकार ?

१५ पुष २०८२, मंगलवार ०९:४८

काठमाडौं । यसअघिका निर्वाचनमा कलाकारलाई राजनीतिक दलले मानिसहरू जम्मा गर्ने र भोट बटुल्ने माध्यमका रूपमा प्रयोग गर्थे । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै कलाकारलाई...

यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल

१५ पुष २०८२, मंगलवार ०९:४०

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १०...

भारतको गृह मन्त्रालयले भने- नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव छैन

१६ कार्तिक २०८२, शनिबार १८:०२

काठमाडौं : भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले...

असरानीको निधनपछि अक्षय डिप्रेसनमा

८ कार्तिक २०८२, शुक्रबार ०३:१९

मुम्बई । बलिउडका दिग्गज अभिनेता असरानीको लामो बिमारीपछि सोमबार निधन भएको छ। पाँच दशकभन्दा बढी समयको करियरमा उनले ३५० भन्दा बढी चलचित्रमा काम गरेका छन्। असरानीसँग ‘हेरा फेरी’ र ‘भूल भुलैया’ जस्ता सफल फिल्ममा काम गरिसकेका अभिनेता अक्षय कुमार उनको...

मधेसमा भरदुतिया पर्व : भाइबहिनीबिचको स्नेह र ममताको प्रतीक

७ कार्तिक २०८२, बिहीबार ०३:२१

जनकपुरधाम । आज मधेसका विभिन्न जिल्ला धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्मको गाउँ–सहरहरूमा भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेह साथ उल्लासपूर्वक मनाइँदै छ । यो पर्व दाजुभाइ र दिदीबहिनीबिचको आत्मीयता, स्नेह, र रक्षा सम्बन्धको...

मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीकाे शपथ लिए

३० आश्विन २०८२, बिहीबार १०:२४

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् ।  मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । सोनल बुधबार मुख्यमन्त्रीमा  नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री...

मान्छेको काटिएको टाउको लिएर मध्यरातमा दुई युवा प्रहरी कार्यालय पुगेपछि…

२५ आश्विन २०८२, शनिबार ०६:५६

  कैलालीमा एक जना युवाको हत्या भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको हत्या भएको हो। केही दिन पहिले मात्रै उनी दसैं मनाउन भारतबाट घर फर्किएका थिए। उनको हत्या आरोपमा घोडाघोडी–८ का १९ वर्षीय गंगा बुढा क्षेत्री...

थप्न लागिएको चार मन्त्रीप्रति जेनजी अभियन्ता ढुङ्गानाको असन्तुष्टि

२५ आश्विन २०८२, शनिबार ०६:५१

काठमाडौँ । सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी थप्न लागेको चार मन्त्रीको सूचीप्रति  जेनजी अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन् ।  उनले चर्चा गरिएका व्यक्तिहरुमध्ये को जेनजी हो  र कुन जेनजीले सिफारिस गरेको हो ? भन्दै उनले प्रश्न उठाएका हुन् ।...

भारी वर्षा र विपद् जोखिम न्यूनीकरणबारे सरोकारवालाबिच छलफल

१७ आश्विन २०८२, शुक्रबार १०:०९

काठमाडौँ । असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिकाका बारेमा विपद् संवाद गरिएको छ । भर्चुअल माध्यमबाट गरिएको विपद् संवादमा गृह सचिव रामेश्वर...