९ मंसिर २०८१, आईतवार

मुख्य समाचार

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल ।

११ भाद्र २०८०, सोमबार ०२:०६

लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले...

कमला नदीमा बाढीको जोखिम स् सतर्कता अपनाउन आग्रह ।

११ भाद्र २०८०, सोमबार ०१:५८

उदयपुरको कमला नदीमा बाढीको जोखिम छ । कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ । कमला नदीको तटीय...

प्रतिनिधि सभाका समितिले आज पूर्णता पाउँदै, नौवटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी ।

११ भाद्र २०८०, सोमबार ०१:५६

प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । हिजो समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी...

जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल ।

११ भाद्र २०८०, सोमबार ०१:५५

सुदूरपश्चिका पहाडी जिल्लामा निर्माण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको निरन्तरको दबाबपछि पक्की धावनमार्ग बनेर केही समय ुचार्टर्डु उडान...

बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली बडिमालिका प्रस्थान

१० भाद्र २०८०, आईतवार ०९:५१

बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली आइतबार बडिमालिका प्रस्थान गरेको छ । हरेक बर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल बडिमालिमा दर्शनका लागि सरकारी पूजा सामाग्रीसहित टोली जाने गरेको छ । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडिमालिकामा मुख्य पूजाआजा...

२ वटा संसदीय समितिमा एमालेको उम्मेदवारी दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:१२

नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आज आइतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलको प्रस्तावकमा सत्तारूढ...

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंहको उम्मेदवारी दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:११

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले एउटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन हुनुहुन्छ । त्यसैगरी कानुन,...

ललिता निवास जग्गा प्रकरण स् ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता ।

१० भाद्र २०८०, आईतवार ०९:०९

बालुवाटारको प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...

वाग्नर प्रमुख प्रिगोजिनको हवाई दुर्घटनामा ज्यान गएपछि लागेको आरोपमा रुसको खण्डन ।

९ भाद्र २०८०, शनिबार ०५:२७

रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन चढेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।...