२६ श्रावण २०८३, मंगलवार

मुख्य समाचार

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

९ श्रावण २०८१, बुधबार २०:५३

९ साउन, काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा...

मनसुन भित्रिएको १३ दिनसम्म पनि कर्णाली र सुदूरपश्चिममा पुगेन, आज केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

१० असार २०८१, आईतवार ०४:४३

नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै मनसुनी प्रणाली पुग्न सकेको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी...

कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न विभागको आग्रह

१० असार २०८१, आईतवार ०४:३४

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी...

विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा सिनामङ्गलबाट तीन जना पक्राउ

१० असार २०८१, आईतवार ०४:२९

काठमाण्डौको त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७...

बेलायतको सबैभन्दा धनी परिवार घरेलु कामदारको श्रम शोषण गरेकोमा दोषी ठहर

१० असार २०८१, आईतवार ०४:२२

बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र कमल हिन्दुजासहित उनीहरूका छोरा अजय र बुहारी...

जाजरकोटमा बाढीले बगाएर एक जना शिक्षकको ज्यान गयो, ६ जना घाइते

१० असार २०८१, आईतवार ०४:२१

जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको बाढीले बगाएर ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् । घाइतेको उद्वार गरिएको छ । गएराति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९...

नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

८ असार २०८१, शुक्रबार ०७:४४

काठमाडौं । भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो । “बितेको दशकमा जुन प्रस्तावको रुपमा संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो...

दुग्ध किसानको आन्दोलन स्थगित

८ असार २०८१, शुक्रबार ०४:५९

सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम...

दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा

८ असार २०८१, शुक्रबार ०४:३७

रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड...

ताजा समाचार