१८ माघ २०८२, शनिबार

अर्थ बाणिज्य

सुनको भाउ लगातार बढ्दै, आज ८ सय रुपैयाँले महँगो ।

११ श्रावण २०८०, बिहीबार ०६:४८

सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको ४ गते सुनको...

एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन, ७ सय ९९ लाई कारबाही ।

११ श्रावण २०८०, बिहीबार ०३:४९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक...

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना, रोजगार वृद्धिलाई प्राथमिकता ।

८ श्रावण २०८०, सोमबार ०६:५४

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । ’पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा...

सुनचाँदीको भाउ आज पनि घट्यो ः सुन तोलाको १ लाख १२ हजार रुपैयाँ ।

८ श्रावण २०८०, सोमबार ०६:०१

सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ । आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको...

ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित ः झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो ।

८ श्रावण २०८०, सोमबार ०५:५७

ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका ग्रीसको आपतकालीन...

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

१४ माघ २०७९, शनिबार १७:२८

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी...

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने,सभामुखको यसरी भयो बाँडफाँट

१४ माघ २०७९, शनिबार १७:२८

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी  प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री  पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा...

दाङ विद्युतिय ब्यवसायि संघको बैठक सम्पन्न,दोस्रो अधिबेशन फागुनमा हुने

१४ माघ २०७९, शनिबार १७:२७

दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ। शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोस्रो जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको...

पर्यटन प्रर्वद्धन गर्न दाङमा ८ रैथाने परिकार ६ सय जनालाई नि:शुल्क खुवाइयो

१४ माघ २०७९, शनिबार १७:२७

दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ । शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम...