१४ जेष्ठ २०८३, बिहीबार ०३:३८
राष्ट्रिय मानवअधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिस गरेको छ । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस...
१ जेष्ठ २०८३, शुक्रबार ०४:३७
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य...
३१ बैशाख २०८३, बिहीबार ०४:०३
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य...
३१ बैशाख २०८३, बिहीबार ०४:०२
सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सरकारको सिफारिसमा यही वैशाख २०...
३० बैशाख २०८३, बुधबार ०५:१०
हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर...
२९ माघ २०८२, बुधबार ०३:४२
लन्डन । कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले...
२७ माघ २०८२, सोमबार ०७:०९
आजकाल मानिसहरू स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा छनोट गर्छन् । तर कहिलेकाहीँ हाम्रो छनोट गलत हुन सक्छ । उदाहरणका लागि, फलफूलको जुसलाई हामी स्वस्थ विकल्प ठानेर प्राथमिकता दिन्छौं । बिरामी हुँदा होस् वा दैनिक जीवनमा, जुसलाई नै बढी रुचाइन्छ । तर...
१९ माघ २०८२, आईतवार ०६:२४
पर्वत । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको...
८ माघ २०८२, बुधबार ०८:५३
काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार महानगर प्रहरी बल कार्यालयमा आयोजित बैठकमा उनले सम्पूर्ण दर्जाका नगर प्रहरीलाई सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्ने अभियान...
३ माघ २०८२, शुक्रबार ०८:००
मानिस स्वस्थ रहनका लागि जीवनशैली, खानपान, सरसफाइ, मानसिक अवस्था र सामाजिक व्यवहार सबै पक्षमा सचेत रहनु अत्यन्त आवश्यक हुन्छ। पहिलो, सन्तुलित आहार सेवन स्वास्थ्यको आधार हो। नेपाली समाजमा परम्परागत दाल–भात–तरकारी–फलफूलयुक्त भोजनलाई प्राथमिकता दिनुका साथै जंक फुड, अत्यधिक तेल, नुन र...