१८ माघ २०८२, शनिबार

खेलकुद

महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने ।

३२ श्रावण २०८०, बिहीबार ०३:५८

फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो...

महिला विश्व कप स् क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दै ।

२७ श्रावण २०८०, शनिबार ०५:२८

फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् । अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई...

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै ।

२३ श्रावण २०८०, मंगलवार ०४:३६

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज कोलम्बिया र जमैका दिउँसो पौने २ बजे तथा फ्रान्स र मोरक्को अपरान्ह पौने ५ बजे खेल्नेछन् । यसअघि हिजो भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इङ्ल्याण्ड र डेनमार्कलाई २ गोलले...

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा ।

२१ श्रावण २०८०, आईतवार ०६:३२

फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो । नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्। आज हुने अर्को खेलमा नेपाली...

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३८

घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई...

१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा ।

१३ श्रावण २०८०, शनिबार ०४:२२

१९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो । बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय...

महिला विश्वकप फुटबलमा आज स्वीडेन र इटाली, फ्रान्स र ब्राजिल तथा पनामा र जमैका खेल्दै ।

१३ श्रावण २०८०, शनिबार ०४:१५

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज स्वीडेन र इटाली, फ्रान्स र ब्राजिल तथा पनामा र जमैका खेल्दैछन् । आज हुने पहिलो खेलमा दिउँसो सवा १ बजे समूह ‘जी’ का स्वीडेन र इटालीबिच खेल हुनेछ ।...

१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा ।

१२ श्रावण २०८०, शुक्रबार ११:३७

१९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो । बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय...

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

१४ माघ २०७९, शनिबार १७:२८

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी...