१८ माघ २०८२, शनिबार

सूचना प्रविधि

विकासका योजना समयमा सम्पन्न हुनु आवश्यक: मुख्यमन्त्री सिंह

११ मंसिर २०८१, मंगलवार १२:०३

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको...

मधेश प्रदेशमा शिक्षा संकट: अब सुधार नगरे कहिले ? नबिन कुमार साह

६ मंसिर २०८१, बिहीबार ०७:५४

– नबिन कुमार साह – जनस्वास्थ्यकर्मी मधेश प्रदेशको खस्किदो शैक्षिक अवस्था: विद्यार्थी, शिक्षक र अध्ययन संस्था को कमजोरी, प्रादेशिक र स्थानीय सरकारको लापरवाही । मधेश प्रदेशको शैक्षिक अवस्था हाल अत्यन्तै गम्भीर संकटमा पुगेको छ। यहाँका विद्यार्थी, शिक्षक र निजी तथा...

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

४ मंसिर २०८१, मंगलवार ०६:०९

गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले...

कोशी ब्यारेजका सबै ढोका खोलिए, बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

१२ आश्विन २०८१, शनिबार ०३:४८

सुनसरी।अविरल वर्षाका कारण कोशी ब्यारेजका सबै ढोका खोलिएका छन्। जलस्तरमा वृद्धि भएपछि प्रशासनले ब्यारेजका ५६ वटै ढोका खोल्न बाध्य भएको हो। कोशी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ। कोशी नदीमा जलस्तर बढेसँगै पूर्वी...

सहकारी र अमेरिकी पासपोर्टमा एपीवान र थापामाथि प्रश्न

११ आश्विन २०८१, शुक्रबार १०:०२

काठमाडौँ — अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।त्यस्तै, छोरा...

दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

४ आश्विन २०८१, शुक्रबार १२:३९

काठमाडौं । दरबारमार्गबाट पक्राउ परेका एक जना ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन्।दरबारमार्गमा संविधान दिवसका अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’ मा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका तिलक खड्का ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका खुलेको हो।जिल्ला...

काठमाडौँमा जुमको रोड शो, ‘कामको भविष्य एवम् सहकार्य’ बारे अन्तरक्रिया

४ आश्विन २०८१, शुक्रबार १२:३०

काठमाडौँ – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’ का बारेमा एउटा अन्तरक्रिया आयोजन गरेका छन्। ‘कृत्रिम बौद्धिकता’ (एआइ) लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि करोडौं मानिसहरुले रोजगारी गुमाउन सक्ने...

नेपाल पत्रकार महासङ्घको चुनाव फेरि सर्‍याे

२९ भाद्र २०८१, शनिबार ०६:०२

नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष...

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको राजीनामा

२५ भाद्र २०८१, मंगलवार ०६:०८

काठमाडौँ। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले निर्वाचनमा सर्वस्वीकृतिका लागि परिस्थिति अनुकूल नरहेको स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। राजीनामा पत्रमा पोख्रेलले भनेका छन्, “बाह्य सरोकारवाला पक्षहरूले सदस्यतासूची देखाएर...