५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा


निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् ।

गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार