९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

सुर्खेतमा जिप पल्टिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते


सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा उद्धारको काम भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

ताजा समाचार